एजेन्सी । समाजिक सञ्जालमा भाइरल बनेकी भारत , पश्चिम बंगालकी रानु मन्डलले एक गीतले सबैलाई दिवाना बाएको थियो । रानाघाट रेलवे स्टेशनमा गीत गाएर आफनो गुजारा गर्दै आएकी रानु अहिले बलिउड गायिका बनिसकेकी छन् । उनले ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ समाजिक सञ्जालमा भाइरल भएसँगै उनी पनि टिभी र सञ्चारमाध्यममा छाएकी हुन । यसै बचि रानुले आफनो फयानहरुको लागी एक गीत ‘कह रही है नजदीकिया’ लिएर आउदै छिन ् । फिल्म ‘हैप्पी एण्ड हार्डी’मा यो गति क्लासिकल रोमांटिक गित हुने छ । यस गितमा बलिउडका गाएक हिमेश रेश्मिया र उदित नारायण झाले पनि आफनो अवाज दिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।