काठमाडौ । अमेरिकी डाइभर्सिटी भिसा(डिभी) को लागी आवेदन खुलेको छ । अमेरिका जान चाहनेहरुले आज २०१९ अक्टोबर २ देखि नोभेम्बर ५ को मधयाहन १२ बजे सम्म आवेदन दिन सक्नेछन् । डिभी भरेवापत कुनै शुल्क लागने छैन् । डिभी भर्ने आवेदकहरुले तोकिएको समयमै डिभीका लागी आवेदन भर्न सक्नेछन् ।
फारम भर्दा बिगतको समय भन्दा अहिले केहि कागजजात थप गरिएको अमेरकी दुतावासले जनाएको छ । यसपलि फराम भर्दा आवेदकले पासपोर्ट नम्बर , पासपोर्टको म्याद र इमेल ठेगाना पनि अनिवार्य गरेको जानकारी दिएको छ ।
डिभी भरिसकेपछि आफनो कन्फर्मेसन नम्बर सुरक्षित राखनु होला । पछि गएर डिभी परयो कि परेन चेक गर्नको लागी कन्फर्मेसन नम्बर अनिवार्य रुपमा चाहिन्छ ।
त्यसै गरी एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्ने पनि बताइएको छ ।
नेपालका लागी यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सुचनामा उल्लेख गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here