सर्लाही ।। सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनामा गोली चलाउने प्रहरीलाई कारबाही हुने भएको छ। घटनाको छानबिनका लागि बनेको समितिले गोली चलाउने प्रहरीलाई कारबाही सिफारिस गरेको हो । पुस २० गते बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा झडप हुँदा प्रहरीको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि गृह मन्त्रालयले सचसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । बहरथवामा प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवले गोली चलाएको खुलेको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here