काठमाडौँ ।। मधेस प्रज्ञा-प्रतिष्ठानले मधेस (तराई)को इतिहास लेखनका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा विद्वानहरूलाई प्रस्ताव आह्वान गरेको छ ।
मधेसको प्राचीन इतिहास, मध्यकालीन इतिहास र आधुनिक इतिहासदेखि सांस्कृतिक, आर्थिक इतिहासका जानकारहरूले प्रस्ताव आव्हान गर्न पनि प्रतिष्ठानले आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै सक्षम व्यक्तिले तीस दिनभित्र मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालयमा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here