काठमाडाैं ।। एमाले अध्यक्ष केपी ओलीले आफूमाथि सांघातिक आक्रमण गर्नेलाई सरकारले कारबाही नगरेको बताएका छन् । मंगलबार बसेको संसद बैठकमा उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेतामाथि सांघातिक हमला गर्छ । हमलाकारीलाई कानुननको दायरमा ल्याइँदैन । मेरो ज्यान मार्नै खोज्नेलाई समाउँदैन । समाउन खोजेजस्तो गरे पनि तत्काल छोड्छ ।’ कोशी प्रदेशमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका बेला ओलीमाथि आक्रमण भएको थियो । ओलीले सोही विषयलाई आज संसदमा उठाएका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।