काठमाडाैं ।। विद्यालय शिक्षा ऐनको विरुद्धमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज पनि काठमाडाैंमा प्रदर्शन गरेका छन् । देशभरबाट आन्दाेलनमा सहभागी हुन शिक्षकहरू काठमाडाैं आएका छन् ।
उनीहरूले विधेयक सच्चाउन माग गरेका छन् । आज बिहान गृहमन्त्रीसँग भएकाे वार्ता निष्कर्षविहीन भएकाे थियाे ।
काठमाडाैंकाे माइतीघर बानेश्वर सडकमा हजाराैँ शिक्षकहरूले प्रदर्शन थालेपछि उपत्यकाकाे सवारी प्रभावित बनेका छ । सडकमा घण्टाैँ जाम भएपछि नागरिक समस्यामा परेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here