जनकपुर ।। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेशको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक हुने भएको छ ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।