बारा ।। बारा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दलको समर्थनमा जसपा अध्यक्ष बारा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
यादवले जनमत पार्टीका सिके राउतको उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतको ठूलो अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वााचित भएका हुन ।
अध्यक्ष यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मतमा चित्त बुझाउनु परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












