राैतहट ।। कथाकार रेणुका जिसीको कथा संग्रह ‘सनेस’ शनिबार काठमाडाैंमा सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उक्त कथा संग्रह विमोचन गरिएको हो ।
समालोचक तथा लेखक राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी, लेखिका जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन् ।
शिखा बुक्सले बजारमा ल्याएको उक्त संग्रहमाथि समालोचकद्वय बानियाँ र अधिकरीले विमर्श गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here