काठमाडौँ ।। जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफ्नो पार्टीमा भित्राएको छ । महोत्तरी २ ‘ख’बाट निर्वाचित सांसद सुरिता साह र पर्सा ३ ‘क’बाट निर्वाचित सांसद प्रमोद कुमार जैसवाललाई जसपाले स्वागत गरेको हो ।
सांसद प्रदीप यादवका अनुसार नव प्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here