जनकपुर ।। मधेस प्रदेशले आज बलिदानी दिवस मनाउँदैछ । प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here