काठमाडाैं ।। चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा त्यहाँका समाधिस्थल र शवदाहगृहमा भीड लागेको छ । चीनको बेइजिङ, चेङ्दु, कुन्मिङ, नानजिङजस्ता सहरका अन्तिम संस्कार गर्ने स्थानमा भिडभाड देखिएको हो । चीनका केही स्थानमा रहेका शवदाहगृहमा मानिसहरुको चाप बढेपछि अन्तिम संस्कार गर्न लाग्ने शुल्क पनि बढेर ३ सय डलरसम्म पुगेको छ ।यसअघि चेङ्दु सहरमा रहेको एउटा शवदाहगृहले भिडभाडका कारण हरेक परिवारलाई मृतकको अन्तिम संस्कार गर्न केबल २ मिनेटको समय दिने गरेको समाचार सार्वजनिक भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here