एजेन्सी ।। बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । राजनीतिक र आर्थिक संकट बढ्दै जाँदा उहाँले आज राजीनामा दिनुभएको हो । उहाँ ४५ दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकेको भन्दै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिएका थिए । अब नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र चुनाव हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here