काठमाडाैं ।। आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न भन्दै राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । कतिपय राजनीतिक दल र उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् भने कतिपयले सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आज सर्वसाधारण नागरिकसँग टेलिफोन संवादको तयारी गर्नुभएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार १ लाख ७१ हजारभन्दा धेरैले कुराकानीका लागि नाम र नम्बर टिपाएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		