यीतेन्द्रै शर्मा – कोभिड-19 महामारी विरुद्धको विश्वचब्याोपी लडाइमा चीन स्वरघोषित नेता भएको छ । स्वाडस्थशमा संकटलाई अझ राम्रो बुझ्नबका लागि हिमाली वा बहुपक्षीय सुचनाको आदान प्रदान होस वा आवश्यवकतामा परेका राष्ट्रचहरुलाई सहायता प्रदान मामिला होस् चीनले ती सबैका लागी त्यवहाँ सक्षम रहेको दाबी गरेको छ, तर देशले सामना गर्नु परेको सबैभन्दाल अचम्मा लाग्दो् असफलताको उदाहरण हो, यसले दावी गर्दै आएको बहुमुल्यो सम्पतती अगवा उपलब्धीग त्य्सका चिनियाँ खोपहरु ।
चीनले आफुलाई विश्वकको अग्रणी र बिजेता साविता गर्न स्वाुस्थ संकटको बेला पनि खोप कुटनितिको प्रयोग गर्न समय गुमाएन तर भाईरसको नयाँ नयाँ भेरिएण्टाहरुले यसलाई आफ्नोु अनुहारको अवलोकन गर्न बाध्यर पारेको छ । शेष विश्वहले कोरोना संकटका बेला बन्दो (लक डाउन) मा दुःखद दिनहरु बिताउँदा चीनले भने दृढता पूर्वक आफ्नोल शुन्यद सिओएमडी नितिका साथ उही ठाउँमा रहेको छ, जुन आफ्नोच घरमा बनाईएको स्पष्ट प्रभावहिनताले सावित गरेको छ, चीनले यस वर्ष मात्रै अनगिनत बन्दाच बन्दीब (लकडाउन) हेर्नु परेको छ । महानगरीय शहरहरु र ग्रामीण काउण्टीगहरु गुणस्तईरीय समान रुपमा पिडित छन ।
चीनको खोप उत्पारदनमा अहिले सबैभन्दाु ठुलो भुमीका सिनोभ्या क एक निजि निर्माता र सिनोफान जुन सरकारी स्वाामित्वदको समकक्ष हो । निजि संस्थासबाट विश्व् स्वाछस्थु संगठन दुबैले गरेको अनुसन्धाानहरुले चिनियाँ खोपको प्रभावकारीताको लागी दुर्भाग्यापूर्ण तथ्य देखाएको छ ।
जर्मन फाइलजर बायोएनटेक जस्ता अन्यन मिरना खोपहरुसंग तुलना गर्दा चिनियाँ खोपहरुले प्रतिरक्षा प्रदान गर्ने मामिलामा कमै प्रभावकारी सावित भएको छ । सिनोभ्यावकले सबै उमेर समुहमा 35-70 प्रतिशत प्रतिरक्षा मात्र गर्दछ जबकी पश्चिभमको बौन टेकले 60-85 प्रतिशत सम्मर प्रतिरक्षा क्षमता सावित गरेको छ । यसको ठिक बिपरित एक बुस्टरको साथ तीन डोजमा मात्र चिनियाँ खोप सुरक्षाहरुले मिरना जस्तै प्रतिरक्षा प्रदान गर्दछ । खोप कमजोर हुँदा जनसख्यारले प्रस्ताकव गरेको 60-85 प्रतिशत प्रतिरक्षा क्षमता विपरीत एक बुस्ट र, खोप, कमजोर, बृद्ध जनसंख्या8को खोपलाई प्राथमिकता दिन चीनको अस्विछकार गर्ने नितिले उक्तु समुहलाई जोखिममा पारेको छ । विडम्बलनाको कुरा भनेको हङ्गकङ्ग विश्वा विद्यालयको अध्यदनले सिनोभ्यारक भ्याबक्सिकनको दुईडोज प्राप्त गर्ने 6 वर्ष भन्दार माथिका मानिसको मृत्यु दर फाइजरको भन्दार तीन गुणा देखाएको छ ।
आफ्नोक खोप मिरनाको तुलनामा प्रभावकारी नरहेको स्वीखकारोक्तीस गर्न चीनलाई अप्ठोयारो भईरहेको छ र अहिले पनि आफ्नो् खोप सर्बशक्तिशाली रहेको सावित गर्न कुनै कसर बाकी राखेको छैन जवकी विश्वअ समुदायले भने यसको खोप माथि पत्यासर गर्ने छोडेको छ । शुरुमा युरोपलीहरुले दावी गरेजस्तो चीनीया खोप प्रभावहिन रहेको कुरा स्विरकार गरी चीनले युरोपेली खोप आयात गरेको भए चीनले अहिलेको जस्तोभ कोभिड संकटको सामना गर्नुपर्ने थिएन तर यो कहिले पनि आफ्नोन कमजोरी स्विनकार गर्ने छैन ।
अन्यु देशहरुमा महामारीको ब्यआवस्थािपन सावधानीका उपायहरु साथ मिलेर सघन खोज अभियानहरु संचालन गरियो तर चीनले भने यस्तोव गरेन । भाईरस विरुद्धको आन्दोभलको नेतृत्वो गर्ने चीनको अडानका बाबजुद देशको जनसंख्याुलाई कमजोर रुपमा खोपबाट लाभान्विकत गराउने काम भयो । चीन अहिले पनि यसको सटिक उपचार गर्नुको सटा निरन्तार रुपमा परीक्षण र लकडाउनमा जोड दिएको छ । अहिले पनि ब्याउपक रुपमा त्य हाँ खोप अभियानको संचालन गर्नु पर्ने आवश्यिकता र रोग प्रतिरोधक क्षमताको बिकास माथी जोड दिनुपर्ने आवश्ययकता छ । त्यँ्हाका अधिकारीहरुको पनि आफुखुशी काम गर्न शैलिले जनतालाई थप पिडामा पार्दै गएको छ । अवस्थाँ यही रहयो भने जनता आक्रोशित भई प्रदर्शन पनि गर्न सक्छ न ।डेल्टाह र ओमिक्रोन भेरिएण्टकहरु सहित (एसए आर एस-कोभिड-19) का विभिन्न भेरिएण्टहहरले चिनिया काम गर्न शैलीलाई कमजोर सावित गर्दै आफ्नोर विनासकारी क्षमताको प्रदर्शन गर्दैछ ।
चीनीया जनसंख्याव मध्ये एक चौथाई जति हालि कोभिड प्रतिबन्ध हरु अन्तिरगत छन लकडाउन त लागेको छ नै । किनभने शि-प्रशासनले आफ्नोै शुन्यत-कोभिड नितिमा बस्नो अस्विनकार गरेको छ । हाल शेनजोन, चेङद टियानजिन लगायत देशका करिब 50 सहर देखि 3 हजारको घर र लाखौ मानिस लकडाउनमा परेका छन् ।
हङकङ्क विश्व3विद्दयालमा एक अध्यलनले चीनीया खोपहरुको प्रभावकारीता माथि प्रशन चिन्हक उठाउने काम गरेको छ साथै खोप लिईसकेको ब्येक्ति हरुमा समस्याो देखिदाँ त्यासबाट गुनासो गर्दा प्रशासनको जवाफ रुखो हुनबाट तिनिहरु झन पिडित भएका हुन् । कोभिड पिडितको खोजी गर्न शहरमा लकडाउन लगाउने काम भइरहेको कारण त्य हाँका जनता भाईरसको प्रकोप भन्दाक बढी लकडाउनको डरले भयभित देखिन्छ न करिब एक महिनामा मात्रै 70 भन्दा बढी शहरहरु लकडाउनमा राखिएका हुन भने केही संकेतहरु देखा पर्न थाले पछि आंशिक वा पुर्ण लकडाउन गर्ने अभियान चलेको छ । सेप्टे मबरमा देशभरिका साढे तीनहजार भन्दा बढी क्षेत्रहरु कोभिड-जोखिम अन्तनर्गत खटिएका छन् ।
सेप्टे्म्बेरमा चिनिया शहर चेङदलाई शहरब्यािपी लकडाउनमा राखीएको थियो । यसबाट 21 लाख जनता पिडित थिए । शहरका केही भागमा मात्र अहिले लकडाउन भएको छैन । 15 दिनको लकडाउनको कारण जनता खाद्यान लगायतको आवश्य क बस्तुिको अभावमा कष्टदमय जीवन बिताउन बाध्या थिए । पश्चिामि प्रान्तज सिन्जिययाङका केही भागहरुमा पनि 40 दिन भन्दाा बढी सम्मे देखिएको लकडाउनबाट पिडित जनता सामाजिक सन्जासल मार्फत रित्तो फ्रिज देखाउदै आधारभुत सामाग्रीको अभाव, विरामी बच्चाम र कष्टभपुर्ण जीवन साझा गरिरहेका थिए ।
चिनको शुन्यि कोभिडको नितिले आफ्नै देशको अर्थतन्त्र्लाई कमजोर बनाएको छ, हुनत यसको प्रभाव विश्वककै अर्थतन्त्र मा पनि पर्नेछ । चिनिया अर्थतन्त्र मा ठुलो ह्रास आएको छ । कोभिडको परिक्षण गर्ने एकमात्र चिनिया उदयोगले मुनाफा बढाएको छ । देशका ब्याोपारीक केन्द्रगहरु निरन्तछरको लकडाउनका कारण आर्थिक सुधार गर्न सक्नेप अवस्थासमा नै रहेन । सन् 2022 को दोस्रो त्रैमासिकमा जिडीपी 0.04% ले मात्र बढ्योक । पहिलो त्रैमासिक बृद्धीको 4.08 प्रतिशतको तुलनामा यो ठुलो ह्रास आएको देखियो । यसबारे छलफल गर्न पोलिट ब्यु2रोको बैठक जुलाईमा बोलाईको थियो जसमा कोभिड नितिहरुलाई निरन्तेर दिने निर्णय गरियो साथै देश आफ्नोा अर्थ ब्योवस्थातको सबैभन्दाब राम्रो परिमाणहरुका लागी सक्रिय रहनलाई समर्थन गर्न अगस्तैमा नया नितिहरुको घोषणा गर्योर । तर कमजोर आर्थिक परिस्थिातिको सामना गर्दै राज्य परिषदले अर्थतन्त्र लाई समर्थन गर्न अगस्टणमा नयाँ निति ल्या उने घोषणा गर्यो तर उपरोक्त नितिले देशको अर्थतन्त्रथमा सकारात्मदक परिमाण ल्याोउने हेर्न बाकी नै छ । खोपको प्रभाविहिनता र शुन्यो कोभिड नितिलाई कडाई का साथ पालना गर्न परिस्थिनतका वीच पार्टीको काग्रेँस पनि हुने भएको छ । विश्वि अर्थतन्त्रनहरुका संभावित विनाशको दोश्रो प्रभाव अमेरीकालाई उछिन्दैव विश्व्ब्या्पी ब्याथपार प्रणालीको केन्द्र् बनेपछी विश्वाको दोश्रो ठुलो अर्थतन्त्रमले अन्यए राष्ट्रैहरुको नतिजा निर्धारण गर्ने ठुलो भुमीका खेल्नेद गर्दछ।
विश्व ब्या पी आपुर्ती श्रींखलाको पूर्व अवरोधका साथ चीनले विश्वलब्याकपी वितिय बजारमा मुल्य बृद्धी गर्दै ठुलो मात्रामा बस्तुकको अभाव सृजना गर्योा । वर्तमान अवस्थाहमा ति सबै पिडित देशहरु अब चीनमा निर्यात गर्दा पनि सोही निति लागु गर्ने मानसीकता बनाएका छन्। चिनिया अर्थतन्त्र्मा हालको तनावले पनि देशको रियल स्टेनट संकटमा परेको छ । चिनिया हङकङसंग रियल स्टेचट क्षेत्रमा 5 मिलियन एकम्सेपोजर छ जसको 55.3 ट्रिलियन रकम धितो ऋणमा छ । मानिसहरुले बहिस्कालर गर्दा 300 बिलियन डलर ऋण ठुलो असर पर्न सक्छ । आवास संकटले सरकारको जग्गाा विक्रीबाट हुने आम्दलनीमा कमी आएको छ ।जुन 2022 मा 32 प्रतिशतले ह्रास आएको छ । चिनको आर्थिक संकट आउने भविष्यनवाणी गरिरहेको छ । कोभिड निति खुकुलो नभएसम्म। चीन आर्थिक प्रगतिको बाटोमा फर्कीन सक्दैन ।महामारीको लागी विश्व को प्रतिक्षिसंग बराबर हुन सक्नेन चीनको क्षमताले अनत यसलाई अझ खराबको लागी पर्खिरहेको छ । खोपको प्रभावकारिताको अभावले यसले ठुलो संकटको सामना गर्नु परेको छ ।
आफ्नैप देशमा प्रभावकारी देखिएन चिनिया खोप
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।