काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ७ सय ८९ को नमुना परीक्षण गर्दा पाँच सय ५३ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ९५ पुगेको छ । भने चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा १६ हजार ९ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here