एजेन्सी ।। पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा १९ हजार १ सय १८ जना कोरोना भाइरसहका सङ्क्रमित थपिएका छन् । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङख्या १ लाख २३ हजार ६ सय ७३ रहेको छ । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here