एजेन्सी ।। दक्षिण अफ्रिकाको दक्षिणी सहर इस्ट लण्डनमा रहेको एक रात्रीकालीन क्लबमा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना १८ देखि २० वर्ष उमेर समूहका रहेका छन् । उनीहरूको मृत्युको कारणबारे जानकारी नआएको समाचार संस्था रोयटर्सले जनाएको छ । सामाजीक सञ्जालहरूमा सार्वजनिक भएका तस्वीरहरूमा मृत्यु भएका ती सबै युवाहरू टेबुलमा लडिरहेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here