रौतहट ।। वडा वासीका सर्वजनिक तथा निजि काज परोजनाको लागि सामुदायिक धर्मशाला अति आवश्यक रहेको माधवनारायण नगरपालिका वर्डा नं. ६ का वाडा अध्यक्ष रामनरेश प्रसाद यादवले बताउनु भएको छ ।
वाडा अध्यक्ष यादवले आज आईतवार वार्ड नं. ६ मा प्रदेश सरकारको लागनीमा ३ कोठे सामुदायिक धर्मशाला भवनको सिलान्यास गर्दै, वाडाको जनसंख्यामा वृद्धि हुदै गएको र काजपरोजनको लागि जग्गा तथा आवश्यक पूर्वाधार कमको कराण भोग्दै आएका समस्या समाधान गर्ने बताए ।
रामजानकी मन्दीरको करिव १ कठा जग्गामा उक्त सामुदायिक धर्मशाला भवनको सिलान्यास कार्यक्रममा वार्डका नागरिक समाज, गाउँका आगुहरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here