राैतहट ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ! दोस्रो पटक निर्वाचनमा भाग लिएका पुर्व गाउ पालिका अध्यक्ष नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार अरुण साहलाइ पराजित गर्दै माओवादीका शम्भु सिंह विजयी भएका हुन् ! अध्यक्ष सिंहले १ हजार २ सय २२ मतले विजयी भएको छ ! सिंहको पक्षमा ४ हजार २ सय ४ मत परेको थियो भने कांग्रेसका उम्मेदवार साह को पक्षमा २ हजार ९ सय ८२ मत परेको हो ! उपाध्यक्षमा माओवादी केन्द्रका शिला देवी निर्वाचित भएको छ ! उपाध्यक्षको पक्षमा२ हजार ६ सय ७९ मत परेको छ भने विपक्षमा रहेकी कांग्रेस कि मंजु देवीलाइ २ हजार ३ सय ५७ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here