रौतहट ।। रौतहटको गौर नगरपालिकाको मेयर पदमा नेकपा एसका शम्भु साहले अग्रता कायमै राखेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा का अजय कुमार गुप्ता भन्दा साहले १९०३ मत बढी ल्याएका छन् ।
समाचार तयार पारिदा सम्मको मत गणना अनुसार साहले ४ हजार ७७४ मत ल्यएका छन् भने गुप्ताले २ हजार ८७१ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसका मेयर उम्मेदवार मोहन यादवले २ हजार ३२५ मत ल्याउका छन् ।
उप मेयरमा नेकपा एसका शैल देवी ३ हजार ६५६ मत ल्याउदा लोकतान्त्रिक समाजवादी (लोसपा) का उष झा १ हजार ९६६ मत ल्याएकि छिन् । त्यस्तै नेपाली काँग्रेसका डा. शाहजहाले २ हजार ९१४ मत ल्याएकि छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here