वीरगञ्ज ।। वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार जसपाका राजेशमान सिंहले अग्रता कायमै राखेका छन् ।उनी एमालेका विजयकुमार सरावगीभन्दा ४ हजार ५०९ मतले अगाडि छन्।
पछिल्लो अपडेटअनुसार सिंहले ८ हजार १३१ मत पाउँदा एमाले–लोसपा गठबन्धनका सरावगीले ३ हजार ६२२ मत मात्रै पाएका छन्।
यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलमले ५ हजार ४२३ मत ल्याएका छन् भने लोसपाका पुरुषोत्तम झाले ९१० मत पाएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here