काठमाडाैं ।। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युरोपले आफ्नो सैन्य शक्ति विस्तार गनुपर्ने बताउनुभएको छ । युरोपको सुरक्षाको लागि कुनै कसर बाँकी राख्न नहुने उहाँको भनाइ छ। फ्रान्सले ग्रीससँग तीन अर्ब डलर को सुरक्षा सम्झौता समेत गरेको छ । फ्रान्सका राष्ट्रपति एमानुएलदे ले यो सम्झौताले फ्रान्सको सुरक्षा संवेदनशिलतालाई प्रष्ट पार्ने प्रतिक्रिया दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here