विराटनगर ।। आज प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।