काठमाडौं ।। डिल्लीबजारस्थित कारागारमा पार्टीको आधिकारिकताको लागि सनाखत गर्न नमानेपछि सांसद रेशम चौधरीलाई सुरक्षा घेराका साथ निर्वाचन आयोग पुर्‍याइएको छ।
गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि सांसाद चौधरीलाई डिल्लीबजार कारागारबाट आयोग पुर्‍याइएको हो। बाक्लो सुरक्षाकर्मीको घेरामा सांसद चौधरीलाई आयोग लगिएको थियो। उनी नीलो कुर्थामाथि स्टकोट लगाएर ठाँटिएर आयोग पुगेका थिए।
सांसद चौधरीले आयोगमा नै गएर सनाखत गर्ने अडिक लिएका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here