रौतहट ।। रौतहटमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर प्रयोगशालामा १९ जनाको स्वाब नमुना परीक्षणका क्रममा १२ जनामा संक्रमण देखिएको हो । पुष्टि भएका संक्रमित गौर नगरपालिकाका ५ जना,गरुडा न.पा.का १ जना,ईश्नाथ न.पा. का १ जना,माधवनारायणका न.पा. का १ जना,फतुवा विजयपुर न.पा. का १ जना ,यमुना माई ग.पा. का १ जना त्यस्तै सर्लाही(बस्बरीया) १ जना र सर्लाही(गोडैटा) का १रहेको अस्पतालले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here