काठमाडाैं ।। रुसमा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।विमान दुर्घटनामा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान हिजो दुर्घटना भएको हो। मौसममा आएको खराबी र न्युन भिजिबिलिटीका कारण विमान दुर्घटनमा परेको बताइएको छ । विमान स्थानीय समय अनुसार हिजो अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीलाई उद्रित गदै अन्र्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here