मुम्बइ ।। स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी दिवंगत अभिनेत्री हुन् खुशी कपूर । भारतिय मिडियाका अनुसार खुशी अब तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्ने तयारीमा छिन् ।
श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनले फिल्म धडक बाट बलिउडमा डेब्यु गरेकी थिइन् । खुशीलाई निर्माता दिल राजले तेलुगु फिल्ममा अभिनय गराउने बताइएको छ ।
निर्माता दिलको र बुवा बोनी कपूरको सम्बन्ध राम्रो रहेकाले सो अवसर खुशीले पाएको बताइएको छ । एक अन्तर्वार्तामा पनि बोनीले खुशीको क्यारियर योजना बताएका थिए ।
उनले अन्तवार्तामा खुशीलाई अभिनयको धेरै मनपर्ने बताउदै चाँडै यससँग सम्बन्धित ठूलो घोषणा सुन्न सकिने बताएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here