विरगंज ।। कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२७ की ६० वर्षीया महिलाको बुधबार बिहान १० बजेतिर मृत्यु भएको हो ।ती महिलालाई बुधबार नै एन्टिजेन पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here