कास्की ।। गण्डकी प्रदेशसभाका तीन जना सांसद र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सत्तारुढ एमालेका २ र कांग्रेसका १ जना सांसदमा कोरोना पुष्टि भएको हो ।
एमालेका राजीव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङ तथा कर्मचारी सुष्मा गुरुङलाई कोभिड पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here