मुम्बइ ।। बलिउडकी चर्चित अभिनेत्री तथा भाजपा सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको पुष्टि भएको छ ।
यो समाचार बाहिर आएपछि उनको तर्फबाट उनका पति तथा अभिनेता अनुपम खेर र छोरा सिकन्दर खेरले औपचारिक स्टेटमेन्ट बाहिर ल्याएका छन् ।
उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा पनि किरणलाई ब्लड क्यान्सर पुष्टि भएको उल्लेख गरिएको छ । अनि किरणले उनको स्वास्थ्यलाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् । उनले किरणले यो क्यान्सरलाई जित्ने र थप बलियो भएर बाहिर आउने विश्वास आफूले लिएको बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here