काठमाडौं।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी इमरान खानलाई पाकिस्तान दिवसको अवसरमा शुभकामना दिँदै दुई देशबीच सुमधुर सम्बन्ध हेर्न चाहेको खुलाएका छन्। 

आतंकवाद र शत्रुताबाट मुक्त तथा विश्वासपूर्ण वातावरण जरुरी रहेको पनि उनले पत्रमा लेखेका छन्।

मोदीले खानलाई यो पत्र यस्तो अवस्थामा लेखेका छन्, जतिखेर दुई देशबीचको नियन्त्रण रेखा(लाइन अफ कन्ट्रोल)मा नयाँ ढंगमा संघर्षविराम लागू गरिएको छ।(बीबीसी)

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here