काठमाडाैं ।। महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहलाई सञ्चिति कोषलगायतका खाता एउटै बैंकमा खोल्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई यस्तो निर्देशनसहित परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । कतिपय स्थानीय तहले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा पछिल्लो पटक सहमति प्राप्त बैंक बाहेकका खाता बन्द गर्न महालेखाले निर्देशन दिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here