रौतहट ।। नेकपाको दाहा-नेपाल समूहले आह्वान गरेको आम हड्तालको असर रौतहटको सदरमुकाम गौरमा पनि देखिएको छ । हड्तालका कारण सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् ।

बजार पसल भने बन्द नै छन् ।सार्वजनिक गाडी नचलेका कारण यात्रुले भने सास्ती पाएका छन् । केही मोटरसाइकल र टेम्पु भने चलिरहेका छन् । गौर बजारका भित्री पसल पनि खुलेका छन् । राजमार्गमा हिड्ने ठूला गाडी चलेका छैनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।