काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोनाका कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६९९ जनाले कोरोना जितेका छन्ने यसका साथै निको हुनेको कुल संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । शनिबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको नेपालमा २६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here