काठमाडौं ।। जर्जियामा सीनेटको दुई सीटमा भएको चुनावमा एक सीट डेमोक्रेटिक पार्टीका राफेल वारनकले जितेका छन् ।

दोश्रो तफृ भने जोन ओसोफ अगाडि रहेका छन् । यी दुबै सीट जितेमा सीनेटमाडेमोक्रेट्सको कब्जा हुनेछ । यी सीटको लागि मंगलवार भोटिङ भउको थियो । यसका साथै राफेल जर्जियाका साथै साउथ अमेरिकाबाट सीनेटर चुनिने पहिलो अश्वेत बनेका छन् ।

उनी अटलान्टाको एक चर्चमा पादरी छन् । उनले रिपब्लीकनका केली लोफ्लरलाई पराजित गरेका हुन् । उनले २२ लाख २३ हजार ६४९ अर्थात् ५०.६ प्रतिशत भोट पाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here