काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा ७३१ जना निकाे भएका छन् । निकाे हुनेहरूकाे कुल संख्या २ लाख ४९ हजार ८६३ जना पुगेकाे छ । काेराेनाका कारण थप ६ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुेकाे कुल संख्या १८२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।