जनकपुर ।।  नेपाल सुनचाँदी व्यवसायी संघ प्रदेश २ को अध्यक्षमा रामजी साह मनोनित भएका छन । शुक्रवार बर्दिबासस्थित प्रदेश २ का सुनचाँदी व्यवसायीहरुको भेलाले अध्यक्ष पदमा साहलाई सर्वसहमतिमा मनोनित गरेको हो ।

यसैगरी, प्रदेशको उपाध्यक्षमा सन्तोष साह सोनार, अर्का उपाध्यक्षमा बिनोद भन्डारीलाई मनोनित गरिएको छ । त्यसैगरी सचिवमा प‍रबेस साह, कोषाध्यक्षमा पहलाद राम दाम, सह सचिवमा वसन्त साह, सहकोषाध्यक्षमा कमलेश साह र सदस्यमा ध्रुव विश्वकर्मा, अर्जुन साह, भगवान साह, गीता विश्ववकर्मा, अमित गुप्ता चयन भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here