एजेन्सी ।। भारतमा कोरोना भाइरसबाट संक्रमित मध्ये निको हुनेको संख्या ४७ लाखको छ । आज भारतमा पछिल्लो २४ घण्टामा थप ८६ हजार ५२ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै भारतमा कुल संक्रमितको संख्या ५८ लाख १८ हजार ५ सय ७० पुगको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । यसका साथै हालसम्म मृत्यु हुनको संख्या ९२ हजार २ सय ९० पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ४७ लाख ५६ हजार १ सय ६४ रहेको छ । भने कुल संक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ९ लाख ७० हजार १ सय १६ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here