काठमाडौं ।। नेपालमा ३ करोड भन्दा बढी जनसंख्या रहेको छ । त्यस्तो कोहि पनि नहोला जसले फेसबुकको नाम नसुकेको होला । आजको समयमा सायद प्रत्येक व्यक्तिले फेसबुकको प्रयोगकर्ता हो । हामीसबैले फेसबुक प्रयोग गरिरहेको हुन्छौ्र । तर हामीसबैलाई थाह हुदैन कि हाम्रो फेसबुकमा कसैले जासुसि गरिरहेको छ कि ?
यस्तो अवस्थामा हामी तपाईंलाई एउटा विशेष तरिका बताउने छौ । जसको माध्यमबाट फेसबुक प्रयोगकर्ताहरूले उनीहरूको खातामा जासूसी गर्नेहरूको पहिचान गर्न सक्दछन, साथै अनुमति बिना खातामा लग इन गर्नेहरूलाई प्रतिबन्ध लगाउँदछ ।
आखिरमा कसले गर्छ हाम्रो फेसबुकमा जासुसी ?
कहिले काही कसैको मोवाइलमा या साथीको फोनामा तपाई आफ्नो फेसबुक लँग–इन गर्नु भयो र अफ्नो आइडी चलाउनु भयो तर लँग–आउट गर्न बिर्सनु भयो ।
त्यस्तो अवस्थामा तपाईले, जसको फोनमा फेसबुक लँग–इन गर्नु भएको छ, उनले कतै ? तपाइको आइडी चलाइरहेको त छैन ? यदी चलाई रहेको छ भन्ने, त्यो बेला के गर्ने ?
त्यस्तो अवस्थमा तपाई आफ्नै फोनले, साथीको फोनमा फेसबुक लँग–इन गरेको अकाउन्टलाई लग–आउट गर्न सक्नु हुनेछ ।
यस वारे तपाईलाई आज एउटा उपाय बताउदै छु । ध्यानले सुननु र हेर्नु होला । त्यो भन्दा पहिला हाम्रो युटुव ससक्राई गर्नु भएको छैन भन्ने कृप्या ससक्राई गरि दिनु होला । ताकी विभिन्न समाचार तथा जानकारीहरु सव भन्दा पहिलो तपाईले पाउनु हुने छ ।
१ सबै भन्दा पहिलो फेसबुकको दायाँ साइडमा तीन ओटा बिन्दु दिएको हुन्छ त्यसलाई किल्कि गर्नुहोस ।
२ त्यसपछि फेसबुकको क्भततष्लन दिएको अँप्शनमा क्लिक गर्नुहोस ।
३ त्यसपछि त्यहाँ क्भअगचष्तथ बलम ीयनष्ल का अँप्शन पाउनु हुनेछ ।
४ त्यसपछि ध्जभचभ थयग बचभ यिननभम क्ष्ल का अँप्शन देखनु हुनेछ ।
जहाँ तपाईंको फेसबुक खाता कुन उपकरणमा र कुन समयमा लग ईन हुन्छ । तपाईं यसको सबै जानकारी प्राप्त गर्नुहुनेछ, जस्को मद्दतले तपाईंको ँबअभदययप ब्अअयगलत तपाई वाहेक कस्ले प्रयोग गर्दैछ पत्ता लगाउन सक्नुहुनेछ । र त्यसैबाट अरुले चाईरहेको डिभाईसबाट लगआउट गर्न सक्नुृ हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here