पाकिस्तान ।। पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । पाकिस्तानमा एकैदिन थप ५ २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै पाकिस्तानमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १ हजार ४ सय ८१ पुगेको छ ।
राष्ट्रिय स्वास्थ्य मन्त्रालय सेवाका जानकारी अुनसार पाकिस्तानमा कोरोना संक्रमणका कारण ६ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोना भाइरसका संक्रमणबाट निको हुनेको कुल संख्या २ लाख ८९ हजार ४ सय २९ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply