एजेन्सी ।। बलिउड अभिनेता अक्षय कुमारले कुनै समय आफूले दैनिक आयुर्वेदिक कारणले आफूले कुनै समय दैनिक गौमूत्र पिउने गरेको खुलासा गरेका छन् ।
अभिनेता अक्षयले ‘सो इन्टु द वाइल्डमा देखिँदै छन् । यसमा उनी बेयर ग्रिल्ससँग घना जंगलमा एडभेन्चर गरिरहेको देखिनेछन् । उनले यही कार्यक्रममको प्रोमो अब सेयर गरिसकेका छन् । यसैबीच अक्षय अभिनेत्री हुमा कुरैशीसँग इन्स्टाग्राममा लाइभ पनि आएका थिए । त्यही लाइभ कार्यक्रममा सो कुराको खुलासा गरेका हुन् ।
उनले गहुँत सेवनलाई जीवनशैली बनाउनुको पछाडि आयुर्वेदिक कारणलाई श्रेय दिए । उनले भने, ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन । ’

https://www.instagram.com/tv/CE80urupejq/?utm_source=ig_web_copy_link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here