एजेन्सी ।। बलिउड अभिनेता अर्जुन कपुरलाई पनि कोरोना संक्रमण भएको छ ।
उनी आफैँले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।
अहिले आफू स्वस्थ रहेको र शरीरमा कोरोनाको कुनै लक्षण नरहेको बताएका छन् ।
हालैका दिनमा बलिउडका धेरै सेलिब्रेटी कोरोनाबाट संक्रमित भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












