काठमाडौं ।। काठमाडौं उपत्यकामा सबै भन्दन बढी कोरोना भाइरसका संमित व्यक्ति भेटिएका छन् । उपत्यकामा आज ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकाका यो हालसम्म कै उच्च संक्रमण संख्या हो।
प्रदेश १
उदयपुरमा ओखलढुंगा र खोटाङमा २÷२, झापामा २८, मोरङमा ७६ र सुनसरीमा ३९ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश १ मा निको हुनेहरुको जम्मा संख्या २००१ जना रहेको छ ।
प्रदेश २
धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २,, सप्तरीमा २६, सर्लाहीमा ८० र सिरहा १ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
प्रदेश२ मा निको हुनेहरुको जम्मा संख्या ७३५७ जना रहेको छ ।
बागमती प्रदेश
काठमाडौंका ३ सय ८६, काभ्रेपलाञ्चोक ७ , चितवनका ८२, दोलखाका २ धादिङका १९, नुवाकोटका ५, भक्तपुरका ३६, मकवानपुरका १८, रसुवा १, रामेछापका १३, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा निको हुनेहरुको जम्मा संख्या २०६७ जना रहेको छ ।
गण्डकी प्रदेश
कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नवलपरासी पूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा १ र स्याङजामा ३ जना कोरोना भेटिएको छ।
गण्डकी प्रदेशमा निको हुनेहरुको जम्मा संख्या १७१७ जना रहेको छ ।
प्रदेश ५
कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुम पूर्वमा १ र रुपन्देहीमा ४४ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
प्रदेश ५ मा निको हुनेहरुको जम्मा संख्या ५२७६ जना रहेको छ ।
कर्णाली प्रदेश
जाजरकोटमा २, जुम्लामा २१ दैलेखमा ९, सल्यानमा १ र रुकुम पश्चिममा १ रहेको छ ।
कर्णाली प्रदेशमा निको हुनेहरुको जम्मा संख्या २१३७ जना रहेको छ ।
सुदूरपश्चिम प्रदेश
अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३, बझाङका ४ र बैतडीका ३ जना छन्।
सुदूरपश्चिम प्रदेशमा निको हुनेहरुको जम्मा संख्या ५००६ जना रहेको छ ।
देशभिरको कोरोना संक्रमितको जम्मा संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।