काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरु विरुद्ध गरिएको प्रचार मात्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाइ हल्लाको पछि नलाग्न आग्रह गर्दै मन्त्रीपरिषद पुर्नगठन नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने बताउनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply