काठमाडाैं ।। विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण ८ लाख ६८ हजार मानिसको मृत्यु भएको छ । विश्वभर हाल सम्म २ करोड ६२ लाख ९ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै हाल सम्म विश्वभरबाट १ करोड ८४ लाख ६८ हजार मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here