पाल्पा ।। पाल्पामा निर्माण सामग्री बोकेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला स्थित रामपुर नगरपालिका वडा नं. ४ सिताकुण्ड ठाँटीमा निर्माण सामग्री जाली बोकेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । हेटौंटा बाट रामपुर तर्फ आउँदै गरेको प्रदेश ३–००१ अ यो–००७१ नम्बरको मिनिट्रक दुर्घटना हुँदा सर्लाहीका बागमती नगरपालिका वडा नं. ६ का ३० बर्षिय सन्तोष गहतराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका १६ बर्षिय राहुल विक घाईते भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here