काठमाडौं ।। भोजपुरी फिल्ममा काम गर्ने अभिनेत्री अनुपमा पाठकले व्यक्तिगत कारणले आत्महत्या गरेकी छिन्। घटना आइतबार रातमा भएको थियो जब अनुपमाले आफूलाई पर्खालमा झुण्ड्याए। यति ठुलो कदम चाल्नु अघि अनुपमले सुसाइड नोट पनि छोडिदिए जसमा उनले झुण्डिने कारण दिएका छन्।
अनुपमा मुम्बईको दाहिसर चौकीमा अवस्थित ठाकुर मल्लको नजिकको एमएमआरडीए भवनमा भाडाको घरमा बस्थिन्। आइतवार रात उनले आफूलाई झुण्ड्याउनु अघि उनले एउटा आत्महत्या नोट छोडे जसमा उनले यो कदम चाल्नुको दुई कारण दिए। पहिलो कारणमा उनले लेखेका थिए, मनीष झा भन्ने व्यक्तिले मेरो गाडी मे महिनामा लकडाउनको क्रममा मांगेका थिए। त्यस समयमा उनी आफ्नो निवासमा थिइन्। जब म फर्कें, मनीषले मेरो गाडि मलाई फिर्ता गर्न अस्वीकार गरे।
दोस्रो कारण सुसाइड नोटमा लेखिएको छ, मैले एक साथीकोमा विश्ववास गरेर विज्डम प्रोडक्शन कम्पनीलाई १० हजार रूपैयाँ लगानी गरें। कम्पनीले गत वर्षको डिसेम्बर महिनामा मेरो पैसा ब्याजसहित फर्काउने थियो। तर अब त्यो कम्पनीले मलाई मेरो पैसा फिर्ता गर्न अस्वीकार गरदिए । यति मात्र होइन, अनुपमाले आत्महत्या गर्नु अघि उनि फेसबुकमा लाइभ आएर सबै समस्याहरु बताएकि छिन् ।अनुपमाको घरबाट भटिएको सुसाइड नोटको अधारमा प्रहरीले मुदा दर्ता गरिसकेको छ ।
फेसबुक लाइभ