वीरगञ्ज ।। पर्साको वीरगञ्जपस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ महिलासहित १४१ जनामा संक्रमण पुष्टिज भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ८ सय ९५ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरी र थुनुवा ४४ जना छन् । पर्सा जिल्ला कोरोना भाइरसको नयाँ हटस्पट बनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here