काठमाडौं ।। रुसमा कोरोना भाइरसका संक्रमण एकैदिन ५ हजार २ सय ४ जनामा काेराेना संक्रमणा पुषिट भएकाे छ । यो सँगै रुसमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६६ हजार ६२७ पुगेको छ।
रुसमा पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ हजार ४९० पुगेको छ ।१ लाख ८३ हजार १११ जनाको उपचार भइरहेको छ भने ६ लाख ६९ हजार २६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here